अडानको बागमती प्रदेश छैठौ भेला हेटौडामा सुरु

नेपाल अडिर्टस एसोसिएसन अडान बागमती प्रदेशको छैठौभेला मकवानपुरको हेटौडामा बुधबार देखी सुरु भएको छ । भेलाको उद्घाटन अडानका केन्द्रिय अध्यक्ष मोहनराज रेग्मीले गरेका हुन । रेग्ग्मीको प्रमुख आतिथ्यतामा भएको भेला नेपाल अडिर्टस एसोसिएसन अडान बागमती प्रदेशका अध्यक्ष रामकुमार बर्तौलाको सभा अध्यक्षतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेश उपाध्यक्ष देबी प्रसाद डल्लाकोटीले स्वागत गरेका गरेका थिए ।

समाचार समाज