सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार 

दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । दुई जना फरार रहेका छन् । 

तुलसीपुर उपमहनगरपालिका-५ की २५ बर्षीया युवतीमाथि २ असार राति तुलसीपुर-९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपितमध्ये तुलसीपुर-९ दोघरेका २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेका हुन् । 

अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

समाज