तीन दिने भ्रमणका लागि दुबईका राजकुमार नेपालमा 

काठमाडौं । तीन दिने भ्रमणका लागि दुवईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुगेका छन् । 

उनी नेपाल ओर्लने बित्तिकै झापा पुगेका छन् । उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । 

तीन दिनमा उनी अन्य कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका रहेको छ ।

मुख्य समाचार