राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ 

रवि लामिछानेद्दारा नवघोषित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी रहेको छ । 

काठमाडौंस्थित राष्ट्रियसभा गृहमा आयोजित घोषणा कार्यक्रममा लामिछानेले पार्टीको घोषणासँगै चुनाव चिन्ह पनि सार्वजनिक गरेका हुन् । 

उनले पार्टी दर्ताका लागि आजै निर्वाचन आयोग जाने बताए ।

मुख्य समाचार