हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित 

हेटौँडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । 

प्रतिपक्षी दल नेकपा एमाले गरसभामा उपस्थित नभएपछि गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित भएको हो ।

९५ जना सदस्य रहेको नगरसभामा ४० जना मात्रै उपस्थित भएका थिए । नगरसभामा एमाले अनुपस्थित हुनुको कारणबारे जानकारी गराइएको छैन ।

मुख्य समाचार