मकवानपुरका सिडिओ भरतमणी पाण्डेको सरुवा 

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख (सिडिओ) भरतमणी पाण्डेको सरुवा भएको हो।

पाण्डेको काजमा  जिल्ला प्रशासन कार्यालय रुपन्देही सरुवा भएको छ।पाण्डेलाई जिल्ला प्रशासन कार्यालयले विदाई गरिएको हो।

त्यसैगरी मकवानपुरका प्रजिअका रुपमा गृह मन्त्रालयबाट राजेन्द्र देव पाण्डे आउन लागेका हुन्।

मुख्य समाचार