प्रचण्डद्वारा ककनीमा प्रकाशको सालिक अनावरण 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवंगत पुत्र प्रकाश दाहालको सालिक अनावरण गरेका छन् ।

नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनी गाउँपालिका-६ मा रहेको ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा निर्माण गरेको सालिकको आज अनावरण गरेका हुन् । 

अध्यक्ष प्रचण्ड बुहारी बिना मगरसहित ककनी पुगेर सालिकको अनावरण गरेका हुन् । प्रकाशको २०७४ मंसिर ३ गते निधन भएको थियो ।

मुख्य समाचार