माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं ।  माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ ।आज बिहान १ बजे बस्ने भनिएको बैठक भोलि विहिबार ११ बजेसम्मलाई स्थगित  गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

मुख्य समाचार