बागमती प्रदेशसभा बैठक असार २९ गते बस्ने

हेटौंडा, बजेट अधिवेशन पछिको बागमती प्रदेश सभाको बैठक असार २९ गते बस्ने भएको छ ।प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले सूचना जारी गर्दै चालु दशौं अधिवेशनको २५ औं बैठक असार २९ गते दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् ।

मुख्य समाचार