मकवानपुरका एसपी गुरुङ सहित ३२ एसपी,एसएसपी बढुवामा सिफारिस 

हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ्ग सहित ३२ जना एसपी एसएसपी बढुवामा सिफारिस भएका छन् 
गृह मन्त्रालय बढुवा समितिको सचिवालयले शनिबार निकालेको बढुवा  सिफारिस सूचीमा मकवानपुरका प्रहरी प्रमुख एसपी गुरुङ सहित ३२ एसपी एसएसपी बुढाका लागि सिफारिस भएका हुन।

यस्तो छ बढुवा सिफारिसमा ३२ एसपीको सूची 

FB_IMG_1657348292520-1657348910.jpg
FB_IMG_1657348294509-1657349069.jpg

मुख्य समाचार