नगरिकता विधेयकविरुद्ध ६ वामपन्थी दलको बानेश्वरमा प्रदर्शन

काठमाडौं । साना ६ वामपन्थी दलले नागरिकता विधेयक विरुद्ध प्रदर्शन गरेका छन् । राजधानीको नयाँ बानेश्वरमा ती दलले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी, माओवादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चाका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।  शुक्रबार संसद बैठकमा सरकारले विधेयक पारित गर्ने तयारी गरेसँगै उनीहरू सडकमा उत्रिएका हुन्

मुख्य समाचार