नाग पञ्चमीमा सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले नाग पञ्चमीको अवसर पारेर मंगलबार अर्थात यही साउन १७ गते सार्वजनिक विदा दिने भएको हो ।

प्रदेश सरकारले सो दिन प्रदेशभित्र रहेका सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा विदा दिने भएको हो । नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय भने ०७८ चैत्र २० गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो ।

समाचार