चीनको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली स्वदेश फर्किए

 चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालको चारदिने औपचारिक भ्रमण सकी स्वदेश फर्किएका छन्।

लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले विदाइ गरे।

मुख्य समाचार