देशभर ५१ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा देशभर ५१ जना कोभिड १९ का संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार २४ जनाको परीक्षण गर्दा ५१ जना संक्रमित भेटिएका छन्। 

आज १०० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल ११ जना आइसियूमा ४९ जना संस्थागत आइसोलेशनमा र १ हजार १७४ जनेपालमा हाल डेंगुको संक्रमित पनि २४ हजार ४९२ जना पुगेका छन्। हालसम्म २९ जना डेंगु संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।ना होम आइसोलेशनमा रहेका छन्।

समाचार समाज