मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो

हेटौंडा । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार नाघेको छ ।

योसँगै १ साउन यता जिल्लामा हालसम्म डेंगु संक्रमितको संख्या ५ हजार २४ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

समाचार समाज