राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले वाचापत्र सार्वजनिक गरेका हुन्।
वाचापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने उल्लेख छ ।

मुख्य समाचार राजनीति समाचार