सीके राउतको पार्टीले सार्वजनिक गर्‍यो २५ बुँदे प्रतिबद्धता पत्र 

डा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । सो पार्टीले आइतबार २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष राउत भने उपस्थित थिएनन् ।

धनुषा क्षेत्र नम्बर (३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई।शम्भुनाथ साह, प्रदेशसभा ३९क० उम्मेदवार डाक्टर प्रसन्नकुमार झा र ३ ९ख० का उम्मेदवार रामबाबु साहले धनुषा(३ को प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

जनमत पार्टीले आज धनुषाको धनौजी गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा चुनावी आमसभा गर्दैछ । आमसभामा पार्टी अध्यक्ष राउतको उपस्थिति हुने बताइएको छ ।

मुख्य समाचार राजनीति समाचार