एमाले सरकारले शुरू गरेका काम पूरा गराउन एमालेले जित्न आवस्यक छ: एकालाल श्रेष्ठ

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का नेकपा (एमाले) का उम्मेदवार एकालाल श्रेष्ठले एमाले सरकारले शुरू गरेका काम पूरा गराउन एमालेले जित्न आवस्यक रहेको बताए का छन्।

एमाले सरकारका समयमा धेरै राम्रो कामको सुरुवात गरेकोले त्यसलाई सम्पन्न गराउन पनि जनताले एमालेलाई जिताउने बताए । गठबन्धनको सरकारदेखि जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने उनले घरदैलोका क्रम मा बताए ।

मुख्य समाचार राजनीति समाचार