लोकसेवाले खुलायो विज्ञापन, झण्डै ३ सय जनालाई रोजगारीको अवसर [विज्ञापनसहित] 


लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले बुधवार गोरखा पत्र दैनिकमा विज्ञापन प्रकाशन गरेको हो । आयोगले करीब २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो ।

हेर्नुस् सूचना

मुख्य समाचार शिक्षा समाचार