लालबाबु पण्डितले गरे मतदान

विराटनगर : नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य उमेदवार लालबाबु पण्डितले मतदान गरेका छन् । 

पण्डितले विराटनगर १२ को महेन्द्र मोरङ निर्वाचन केन्द्र (ख) बाट मतदान गरेका हुन्। मोरङ ६ मा कांग्रेसका शेखर कोइराला र पण्डितबीच प्रतिस्पर्धा हुँदैछ। 

मुख्य समाचार राजनीति