प्रकाशमान सिंहले गरे मतदान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गरेका छन्।

सिंह सत्ता गठबन्धनका तर्फबाट काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। राप्रपाका रवीन्द्र मिश्र र नेकपा एमालेका किरण पौडेललगायत उनका प्रतिस्पर्धी छन्। 

मुख्य समाचार राजनीति