कोमल वलीले हालिन् भोट

दाङ :  नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वलीले मतदान गरेकी छिन्।

उनले तुलसीपुर-८ कृष्ण मन्दिर केन्द्रबाट मतदान गरेकी हुन्। यो क्षेत्रमा वलीको प्रतिस्पर्धा नेपाली कांग्रेसका दीपक गिरीसँग हुनेछ।

मुख्य समाचार राजनीति