कांग्रेस नेता रामचन्द्र पौडेलले गरे मतदान

 नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन्। 

तनहुँ नं. १ बाट सत्ता गठबन्धनबाट प्रतिनिधिसधा सदस्य उम्मेदवार समेत रहेका पौडेलले दमौली स्थित सत्यवती माविस्थित  केन्द्रबाट मतदान गरेका हुन्।

पौडेलसँग नेकपा एमालेका एकबहादुर रानामगर र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीलगायतले प्रतिस्पर्धा गर्दैछन्।

मुख्य समाचार राजनीति समाचार