मकवानपुर–१ मा डिना उपाध्ययको सुरुवाती अग्रता

हेटौँडा । मकवानपु–१ को मतगणना सुरु भएको छ । क्षेत्र नंबर १ अन्र्तगत बागमती गाउँपालिकाको झुरझुरे बुथको १३ सय ३५ मत गन्दा गठवन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्यय ‘ डिना’ ले सुरुवाती अग्रता प्राप्त गरेकी छिन् ।
यस्तो छ पहिलो मत परिणाम
यस्तो छ पहिलो मत परिणाम
कमल थापा (सुर्य) – ३५०
महालक्ष्मी उपाध्यय डिना (रुख) – ७८६
दिपकबहादुर सिंह (हलो) – ५०
टाकाबहादुर थापा (घण्टी) – २७
दिपेन्द्रचन्द ठकुरी (लौरो)– १

राजनीति समाचार