काठमाडौं- १ मा रवीन्द्र मिश्र पहिलो स्थानमा 

काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना जारी छ । गणना भएको मतअनुसार राप्रपाका रवीन्द्र मिश्र सबैलाई उछिनेर पहिलो स्थानमा आएका छन् ।

अहिलेसम्म ९३२६ मतगणना हुँदा रवीन्द्र मिश्रले २४१६ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह २३०२ मत ल्याएर दोस्रो स्थानमा झरेका छन् ।

मुख्य समाचार राजनीति समाचार