मकवानपुर- २ मा बर्तौलाको बढ्यो अग्रता



६ मंसिर, हेटौंडा- मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बढाएका छन् ।

२३३३२ मत गणना हुँदा एमालेका बर्तौलाले ९२५४ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ८५२६ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ३३३५ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी रहेको छ ।

मुख्य समाचार राजनीति