मकवानपुरको मतगणना स्थलमा बानियाँको दादागिरि 

हेटौँडा । अन्य उम्मेद्वारको मोवाईल समेत लान नदिएको प्रहरीले मतगणना स्थलमा इन्द्रबहादुर बानीयाँको गाडीलाई प्रवेश गर्न दिएपछि हेटौँडाको सिद्धार्थ मावि स्थल परिषरमा तनाव सृजना भएपछि प्रहरी मतगणना स्थलबाट बानीयाको गाडीलाई निकालेको छ । अरु उम्मेद्वार तथा पत्रकारहरुलाई समेत मतगणना स्थलको चौरमा सबारी पार्किङ गर्न नदिएको प्रहरीले बानीयाँको सबारीलाई सरासर प्रवेश अनुमति दिएपछि एमाले सहित मतगणना सुन्न आएका नागरिकहरुले चर्को नारावाजी गरेपछि प्रहरीले सबारीलाई निकालिएको हो ।

मुख्य समाचार राजनीति समाचार