प्रचण्ड नेतृत्वको सरकारका तीन उपप्रधानमन्त्रीले लिए सपथ

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा  विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीको शपथ ग्रहण गरेका हुन्।

एमालेका तीन र जनमत पार्टीका एक जनाको कार्यभार पछि तोकिने बताइएको छ। उनीहरुलाई विना विभागीय मन्त्रीको शपथ ग्रहण गराइएको छ। 

मुख्य समाचार राजनीति समाचार