गृहमन्त्री लामिछानेलाई भेटेर कुलमानले दिए बधाई


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई मन्त्रालयमा भेटगरि बधाई तथा शुभकामना दिएका छन्।

मुख्य समाचार राजनीति समाचार