श्रीलंकाका राजदूतद्वारा राष्ट्रपतिसंग बिदाई भेट

नेपालका लागि श्रीलंकाका राजदूतले राष्ट्रपतिसंग बिदाई भेट गरेकी छिन् । राजदूत हिमाली अरुनातिलकाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेकी हुन्।
बिदाई भेटका लागि राजदूत अरुनातिलका मंगरबार राष्ट्रपति भवन शितल निवास पुगेकी थिइन् । भेटका क्रममा नेपाल श्रीलंकाबीच आपसी हित र चासोका बारेमा छलफल भएको जनाइएको छ ।

मुख्य समाचार राजनीति समाचार