पृथ्वीजयन्तीको विरोधमा उत्रेकाहरू माइतीघरबाट पक्राउ

राष्ट्रिय एकता दिवस तथा ३०१ औँ पृथ्वी जयन्तीको विरोध गर्ने एक दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ। उनीहरूलाई माइतीघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।विरोध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ।

समाचार