सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दिने

 नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् ।

सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ ।

राजनीति समाचार