रास्वपालाई पुन: सरकारमा आउन आग्रह

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनस् सरकारमा आउन आग्रह गरिएको छ ।

प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा

अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बैठकमा सहभागी भएका थिए ।

बैठकमा लामिछानेलाई अन्य दलका शीर्ष नेताहरुले पुन: सरकारमा आउन आग्रह गरेका हुन् । लामिछानेले भने सरकारमा पुन जाने नजाने केही जवाफ नदिएका बताइएको छ ।

सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन भने कायमै राखेको छ ।

मुख्य समाचार राजनीति