आजको मौसम:केही प्रदेशमा मौसम आंशिक बदली

 बिहानैदेखि केही प्रदेशमा मौसम आंशिक बदली भएको छ। 

बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा  आंशिक बदली भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको छ। विभागका अनुसार दिउँसो पनि यी तीन प्रदेशमा मौसम बदली कायमै रहने छ। 

समाज