मकवानपुरको बागमतीमा आज र भोलि सार्वजनिक विदा

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ ।

आइतबार बसेको कार्यपालिको बैठकले आज मगर समुदायको ४१औँ स्थापना दिवस र भोलि माझी समुदायको लदि (कोशी पूजा) पर्वको अवसरमा पालिकाभर सार्वजनिक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले जारी गरेको सूचनामा जनाइएको छ ।

प्रचण्डले बाम एकता र सहकार्य चाहेनन्ः एमाले नेता गुरुङ

समाचार