राष्ट्रपति निर्वाचनः रास्वपा उम्मेदवार चयन गर्न बैठक बस्दै, राप्रपा सहभागी नहुने

 राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । पार्टीको आज विहान बस्ने बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई भोट हाल्ने भनेर निक्र्यौल गर्ने रास्वपाले जनाएको छ । प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन् ।

आज बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपति पदको निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा पौडेलको पक्षमा खुलेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी भने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ ।

हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति 

राजनीति