उपराष्ट्रपति निर्वाचनः जसपाका यादवलाई मत दिने कांग्रेसको निर्णय

 नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले १० जसपाका यादवलाई मत दिने निर्णय गरेको हो ।

उपराष्ट्रपति लागि यहि चैत ३ गते मतदान हुँदैछ ।

राजनीति