प्रधानमन्त्रीसँग भक्कानिए मिटरब्याज पीडितहरू

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन्। बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको हो । 

भेटमा पीडितहरूले प्रधानमन्त्री दाहालसमक्ष रुँदै आफ्ना समस्या समाधान गर्न अपिल गरेका थिए। 

राजनीति