रवि लामिछानेसहित तीनजनाले पत्रकार सम्मेलन गर्दै

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवारले शनिबार अपरान्ह पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपरान्ह ४ बजे हुने भएको हो ।
रास्वपाका चितवन–२ का उम्मेदवार रवि लामिछाने, तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार रमेश खरेलले पत्रकार सम्मेलन गरि उम्मेदवारी र एजेन्डा बारे जानकारी दिने भएका छन् ।

राजनीति