माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार अपराह्न ४ बजे बस्न लागेको हो।

समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिए। बैठकमा बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने छन्।

राजनीति