ट्रम्पको मुद्दाबारे बाइडेन प्रतिक्रिया, ‘नो कमेन्ट’

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा हाजिर भएपछि  राष्ट्रपति जो बाइडेनको प्रतिक्रियामा सबैको नजर छ।

यद्यपि, जब बाइडेनलाई ट्रम्पविरुद्धको आरोपको बारेमा सोधियो, तर उनले जवाफ दिए, ‘नो कमेन्ट।’

राष्ट्रपति बाडेनले मंगलबार आर्टिफिसियल इन्टेलिजेन्सका खतराहरूबारे सल्लाहकार परिषद्को बैठक गरिरहेका थिए। त्यही बैठकमा उनलाई ट्रम्प बfरे सोधियो र, उनले हाँस्दै भने ‘मुद्दा हाल अदालतमा छ, त्यसैले हामी यसमा टिप्पणी गर्दैनौं। राष्ट्रपतिले हरेक दिन जस्तै अमेरिकी जनतामा ध्यान केन्द्रित गर्नेछन्।

अन्तराष्ट्रिय