तनहुँमा सभा, प्रधानमन्त्रीसहितका नेता जाने

 सत्ता गठबन्धनको तनहुँमा आज दिउँसो चुनावी सभा हुने भएको छ । डुम्रेबजारमा दिउँसो २ बजे चुनावी सभालाई हुने भएको हो ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उनीहरूले तनहुँ-१ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा मत माग्नेछन् ।

राजनीति