राष्ट्रिय सभाको बैठक स्थगित

आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बैठक स्थगित भएको हो ।
विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

Screenshot_20230427_13361-1682582167.jpg
राजनीति