सन्दीप लामिछानेले लिए नेपालका लागि छैटौँ सफलता

सन्दीप लामिछानेको बलमा मोहम्मद रिजलान आउट भएका छन्। यो नेपालका लागि छैटौं सफलता हो।

एसिसी प्रिमियर कपमा नेपालले तीन विकेट लिएको छ। नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारले ४ विकेट गुमाएको छ।

कतारका कमरान खान ८ रन बनाएर आउट भएका हुन्। उनलाई पेभेलियन फर्काउन नेपालका ललितनारायण राजवंशीको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच गरेका हुन्।

यस्तै, सोमपाल कामीको बलमा इमाल मालिन्दा आउट गरेका हुन्। यस्तै, सन्दीप लामिछानेले जाहिर इब्राहिमलाई आउट गरेका हुन्। सोमपाल कामीको बलमा मोहम्मद तनवीर आउट भएका थिए। कतारले १४ ओभर सक्दा जम्मा ४२ रन बनाएको छ।

खेलकुद