हुम्लामा ४ म्याग्निच्युडको भूकम्प गयो

कर्णालीको हुम्लामा ४ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमबार दिउँसो २ः३५ बजे हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन गएको हो ।

समाज