अत्यधिक गर्मीको कारण मकवानपुरको मनहरीका विद्यालय भोलीबाट ५ दिन बन्द

केही दिन देखि भएको अत्यधिक गर्मीका कारण प्रतिकुल अवस्था सिर्जना भई जनजीवन प्रभावित भैरहेको र बालबालिकाहरुको विद्यालय आवागमनमा समस्या तथा पठनपाठनमा प्रतिकूल असर परिरहेकोल मनहरी गाउँपालिकाकाले सबै विद्यालयलाई गर्मी बिदा दिएको छ । भोलि सोमबार देखि लागु हुने गरी गाउँपालिकाले सुचना जारी गरेको हो ।

अत्याधिक गर्मी बढेकोले कारण विद्यार्थीहरु बिरामी पर्न सक्ने हुँदा मनहरी गाउँपालिकाका सबै विद्यालयहरुमा गर्मी बिदा दिइएको हो।


विदाभोली सोमबार २२ गते देखि २६ गते शुक्रबार सम्म विद्यालय रहने जनाइएको छ ।

अत्याधिक गर्मी बढेकोले कारण विद्यार्थीहरु बिरामी पर्न सक्ने हुँदा मनहरी गाउँपालिकाका सबै विद्यालयहरुमा गर्मी बिदा दिइएको हो।
विदाभोली सोमबार २२ गते देखि २६ गते शुक्रबार सम्म विद्यालय रहने जनाइएको छ ।

समाज