सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको हो । प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् बैठक बसेको हो ।

राजनीति