चुरियामाइ मन्दिर अगाडी बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुग्यो ( नाम सहित)

हेटौँडा । तिर्थयात्री बोकेर काठमाण्डौँबाट महोत्तरी जाँदै गरेको बस मकवानपुर बाराकोम सिमा स्थित चुरियामाई मन्दिर अगाडी भएको दुर्घटना भएको छ ।

दुर्घटनामा ६ जना भारतीय तथा एक जना नेपाली नागरिकले ज्यान गुमाएका छन् ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा घाईते भएका मध्य एक जना नेपालीको समेत मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो ।-khabarbreak
मृतकको नामावली

१. बहादुर सिंहको (६७ वष) (भारत राजास्थान)


२. सत्यवतीको (६०) भारत राजस्थान


३.राजेन्द्र चतुरबेदीको (७०) राजास्थान


४. श्रीकान्त चतुरबेदीको (६५) राजास्थान


५.बैजन्ती देवी (६७) राजास्थान


६. मिरा देबी (६५) राजास्थान


७ विजयलाल पण्डीत(४१) महोत्तरी लोहारपटी– ५ नेपाल

समाचार