मेयर बालेन शाहलाई पुत्रीलाभ

 काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।



मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

२०७४ मा विवाह गरेका सविना र बालेन पहिलो पटक छोरीका माता पिता बनेका छन् 

समाचार