प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
छलफलमा संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउने विषयमा छलफल भएको बालुवाटार बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार सोमबार अपरान्ह चार बजे पुन: अर्को बैठक बसेर छलफल गर्ने सहमति भएको छ ।

राजनीति समाचार